७० प्रतिशत सरकारी कर्मचारी काम नगरी खान्छन्

संघीयताको कार्यान्वयनबारे बुधबार राजधाानीमा आयोजित एक कार्यक्रममा ७० प्रतिशत कर्मचारीले कामै नगरी खाने गरेको महालेखापरीक्षक टंकमणि शर्माले बताएका छन् ।

Advertisement 1

नेपालमा ७० प्रतिशत काम नगर्ने कर्मचारीहरु रहेको अध्ययनले निस्कर्ष निकालेको भन्दै यसमा सरकार गम्भीर हुनुपर्ने बेला आएको बताए । संघीयतामा जाँदा अधिकांश स्थानमा अधिकार राजनीतिक नेताहरुले लिने गरेको शर्माको भनाई रहेको छ ।

प्रकाशित :२०७९ जेष्ठ १४, शनिबार ०९:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry