राष्ट्रपति संसद भवनमा

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवनमा पुगेकी छन् । आगामी आर्थिक वर्ष २०७९÷०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी नयाँबानेश्वरस्थित संसद भवनमा पुगेकी हुन् ।
Advertisement 1
संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
प्रकाशित :२०७९ जेष्ठ १०, मंगलवार १६:१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%