मुक्तिनाथ बैंकको सीईओमा फेरि पोखरेल

मुक्तिनाथ विकास बैंकले प्रमुख कार्यकारी अधिकृतमा फेरि प्रद्युमन पोखरेललाई नै नियुक्त गरेको छ। हाल सीईओ रहेका पोखरेलको यही वैशाख मसान्तबाट कार्यकाल सकिँदै थियो।

Advertisement 1

तर बैंकको २० गते बसेको सञ्चालक समिति बैठकले बैंकिङ क्षेत्रको अनुभव र कार्यदक्षता भएको भन्दै उनैलाई पुनः चार वर्षको लागि बैंकको सीईओ नियुक्त गरेको हो। उनको कार्यकाल जेठ १ बाट ४ वर्ष हुने बैंकले जनाएको छ।

प्रकाशित :२०७९ बैशाख २१, बुधबार १३:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry