नासुको नतिजा सार्वजनिक, तीन हजार ७३ मध्य ९०४ छनोट

लोक सेवा आयोग, पोखरा कार्यालयले नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 1

आज बैशाख २० गते आयोगले रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक)नायब सुब्बा वा सो सरह पदको नतिजा सार्वजनिक गरेको हो ।

मिति २०७९/१/३ गते आयोगको पोखरा र बाग्लुङ कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षामा सम्मिलित भएका ३०७३ जना उम्मेदवारहरु मध्ये रोल नम्बरको क्रमानुसार देहायका रोल नम्बर तथा नाम, थर भएका उम्मेदवारहरु द्वितीय चरणको परीक्षाका लागि छनोट भएका छन् ।

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/05/864_POKHARA_NASU_ENTRANCE_2079.pdf”]

प्रकाशित :२०७९ बैशाख २१ गते, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]