नेविकोका चार नयाँ उत्पादन बजारमा
नेविको दिन प्रतिदिन लोकप्रिय वन्दै गएको छ ।
Advertisement 1
झण्डै ६ दशक लामो अनुभव संगालेको नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी उत्पादक हो नेविको ।यसले पछिल्लो समय विभिन्न प्रोडक्ट डाइभरसिफिकेसनमा बिक्री वितरण सुरु गर्दैछ । नेविकोका उत्पादनहरु बिस्कुट, कन्फेक्सनरी, कुकिज, सिरियल्स, खाद्यान्न हुँदै स्न्याक्स लगायतका उत्पादनहरु उपझोक्ता माझ आइसकेको छ ।
२३ फागुनमा नेविकोले थप ४ ओटा नयाँ उत्पादन बजारमा ल्याएको छ । बिस्कुटमा डी–५० डाइजेस्टिभ, कुकिजमा नाइस मिल्क कुकिज, खाद्यान्नमा कुरुम कुरुम चिउरा र स्न्याक्समा साल्टेड पिनट्स गरी थप ४ ओटा नयाँ ब्राण्ड बजारमा ल्याएको कम्पनीले जनाएको छ ।
Advertisement 2
उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर कम्पनीले उत्पादनहरु विकास र विस्तार गरेको र थप गुणस्तरमा प्रतिबद्ध रहँदै आएको कम्पनीको भनाइ छ ।
प्रकाशित :२०७८ चैत्र १०, बिहीबार १०:३१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%