प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन मेरो रुची र छनौटको विषय थिएनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरेका छन् ।

Advertisement 1

प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा भावी दिशाका बारेमा प्रधानमन्त्रीले देशबासीका नाउमा सम्बोधन गर्दै उनले पाँच वर्षका लागि जनादेश प्राप्त सरकारलाई घेराबन्दीमा पारिएपछि बाध्य भएर संसद भंग गरेर ताजा जनादेशका लागि जानु पर्ने बाध्यत्मक अवस्था सिर्जना भएको भन्दै संसद विघटन कार्यको वचाऊ गरेका छन् ।
उनले संसदलाई अर्थहीन बनाइएपछि प्रतिनिधिसभा विघटनको निर्णय लिएको बताएका छन्। सत्तारुढ दलभित्रका नेताको असंगत व्यवहारका कारण आफूले यो निर्णय लिएको पनि बताएका छन्।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा देशवासीका नाममा सम्बोधन || २०७७/०९/०६ ||

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा देशवासीका नाममा सम्बोधन || २०७७/०९/०६ ||

Posted by Nepal Television on Monday, December 21, 2020

प्रकाशित :२०७७ पुष ६, सोमबार १५:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry