नेपाल बैंकले एकै पटक माग्यो ३०५ जना कर्मचारी

नेपालको पहिलो र पूरानो बैंक नेपाल बैंक लिमिटेडले एकै पटक ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले ३ सय ५ जना कर्मचारी मागेको हो । आज एक सूचना प्रकाशन गर्दै बैंकले सात वटै प्रदेशका लागि सहायक प्रवन्धकदेखि कनिष्ठ सहायक पदका लागि कर्मचारी मागेको हो । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका कर्मचारी मागेको हो । योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारदेखि अनलाइन फाराम भर्न सक्नेछन् । इच्छुक आवेदकले चैत्र १० गते भित्र अनलाइन मार्फत आवेदन दिइसक्नुपर्नेछ ।

Advertisement 1

प्रकाशित :२०७८ फाल्गुन २०, शुक्रबार १०:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry