प्रवेश परीक्षा सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालयले प्रवेश परीक्षा सम्बन्धी सूचना जारी गरेको छ ।

Advertisement 1

०७८ साल फाल्गुन २१ गते शनिबार हुने स्नातक तह (शैक्षिक सत्र २०७८।०८२) को प्रवेश परीक्षाको लागि आवेदन दिने परीक्षार्थीहरुले आफ्नो प्रवेश परीक्षा २०७८ साल फाल्गुन १९ गतेबाट रंगिन प्रिन्ट गर्न सकिनेछ ।

Advertisement 2

प्रवेश पत्र डाउनलोड गर्न कुनै समस्या भएमा फोन नं। ०६१–४३०३३५ मा सम्पर्क गर्न सकिनेछ ।

प्रकाशित :२०७८ फाल्गुन १९, बिहीबार १९:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम