कोविड १९ महामारीको कारणले गर्दा जागिर गुमाएका २०० जनालाई निःशुल्क तालिम

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् द्वारा सञ्चालित दिगो र मर्यादित रोजगारीका लागि परियोजनाले सीप तालिम कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
Advertisement 1
वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरू, उद्योग र व्यवसायमा काम गर्ने श्रमिक वा स्वरोजगार भएका व्यक्तिहरू र कोविड १९ महामारीको कारणले आफ्नो जागिर गुमाएका मानिसहरूको लागी उक्त कार्यक्रम ल्याएको हो ।
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको सहकार्यमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
Advertisement 2
Advertisement 3
प्रकाशित :२०७८ फाल्गुन ४, बुधबार २१:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%