यी हुन प्रधानन्यायधीश राणाविरुद्ध महाअभियोग पत्रमा हस्ताक्षर गर्ने ९८ सांसद

संघीय संसदमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्ताधारी दल नेपाली काँग्रेस,माओवादी र नेकपा समाजवादीका ९८ जना सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन ।
आज बिहान ११ बजेर १० मिनेटमा सचिवालयमा दर्ता गराइएको महाअभियोग प्रस्तावको प्रस्तापकमा पुष्पा भुसाल,देब गुरुङ र जीवनराम श्रेष्ठ रहेका छन् भने समर्थकहरुमा बाँकी ९५ जना रहेका छन् । जसअनुसार नेपाली काँग्रेसबाट ३९,माओवादी केन्द्रका ४० र नेकपा समाजवादीका १६ सांसदले हस्ताक्षर गरेका छन् ।

Advertisement 1


कांग्रेसबाट जिप छिरिङ लामा, महेन्द्रकुमारी लिम्बु, डिला संग्रौला पन्त, रंगमति शाही, सरवत आरा खानम हल्वाईनी, बहादुरसिंह लामा, मानबहादुर विश्वकर्मा, मीना सुब्बा, अभिषेक प्रताप शाह, पद्मनारायण चौधरी, दिव्यमणि राजभण्डारी, मीनबहादुर विश्वकर्मा, लालकाजी गुरुङ, मोहन आचार्य, तेजुलाल चौधरी, सीताराम महतो, गगनकुमार थापा, भीमसेनदास प्रधान, देवप्रसाद तिमल्सिना, पार्वती डिसी चौधरी, राजेन्द्रकुमार केसी, सत्यनारायण शर्मा खनाल, विमला नेपाली, प्रकाश रसाइली स्नेही, देवेन्द्रराज कँडेल, रामबहादुर विष्ट, नमिता चौधरी, किशोरसिंह राठौर, शशांक कोइराला, स्मृतिनारायण चौधरी, सुजाता कोइराला, प्रमोदकुमार यादव, लक्ष्मी परियार, सञ्जयकुमार गौतम र हिरा गुरुङले हस्ताक्षर गरेका छन् ।


यस्तै माओवादी केन्द्रका :-अन्जना विशंखे, अमनलाल मोदी, अमृता थापा, इन्दु कुमारी शर्मा, ओनसरी घर्ती, कमला रोका, कृष्णबहादुर महरा, गंगा बहादुर तामाङ, गजेन्द्र बहादुर महत, गिरिराजमणि पोखरेल, चक्रपाणी खनाल, चाँदतारा कुमारी, चुडामणि खड्का, छक्क बहादुर लामा, जयपुरी घर्ती, टेकबहादुर बस्नेत, दिलकुमारी साह, दुर्गा कुमारी विक र दुर्गाबहादुर रावत, धर्मशीला चापागाईँ, पूर्ण कुमारी सुवेदी, मातृका प्रसाद यादव, यशोदा गुरुङ सुवेदी, रामकुमारी चौधरी, रामेश्वर राय यादव, रेखा शर्मा, वर्षमान पुन, विना मगर, शक्ति बहादुर बस्नेत, शिवकुमार मण्डल, श्याम कुमार श्रेष्ठ, सत्या पहाडी, सन्त कुमार थारु, सुदन किराँती, सुरेन्द्र कुमार कार्की, सुरेश कुमार राई, सुरेशचन्द्र दास, हरिबोल प्रसाद गजुरेल, हरिराज अधिकारी, हित बहादुर तामाङ र हेम कुमार शर्माले हस्ताक्षर गरेका छन् ।

Advertisement 2

गोपाल बहादुर बम, कृष्णलाल महर्जन, कल्याणी कुमारी, धन बहादुर बुढा, पार्वती कुजारी विशुंखे, सोम प्रसाद पाण्डेय, कलिला खातुन, सरला कुमारी यादव, मेटमणि चौधरी, पुष्पाकुमारी कायस्थ, हिराचन्द्र केसी, लक्ष्मीकुमारी चौधरी, बिनादेवी बुढाथोकी, समिता हुसेन, मुकुन्द न्यौपाने, निरादेवी जैरू नेकपा एकीकृत समाजवादीका को हस्ताक्षर सो महाअभियोगको प्रस्तावमा रहेको देखिएको छ ।

प्रकाशित :२०७८ फाल्गुन १, आईतवार १३:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry