प्रमुख महिला विकास अधिकृतमा तीन जना छनोट

लोक सेवा अयोगले नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 1

आयोगले फागुन २७ गते रा.प. द्धितीय तहको प्रमुख महिला विकास अधिकृतको नतिजा सार्वजनिक गरेको हो । माग पद संख्या एक जना रहेकोमा लिखित परीक्षामा संम्मिलित संख्या ६ जना रहेका थिए जसमा तीन जना छनोट भएका छन् ।

जसमध्य अनिता तामाङ, निलाकुमारी घिमिरे धमला र सीता अधिकारी छनोट भएका हुन् । अन्तरर्वार्ता लिने समय भने फागुन २९ गते दिनको ११ बजे तोकिएको छ ।

६४२_१७२१४_आ.प्र._प्रमविअ
प्रकाशित :२०७८ माघ २७, बिहीबार १७:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry