एकीकृत सरकारी कर्मचारी संगठन,नेपालको गठन किन ?

– राजनैतिक दलको भातृ संगठनबाट मुक्त गरि पेशागत हक अधिकार प्रती केन्द्रित गराउन !

Advertisement 1

-ट्रेड युनियन आन्दोलन लाई ब्याबस्थित र मर्यादित बनाउन!

-राजनीतिले ट्रेड युनियन होइन ट्रेड युनियन गतिविधि बाट राजनीति प्रभावित पार्न !

Advertisement 2

– स्थानीय / प्रदेश लगागत सबै तहका राष्ट्र सेवकलाई ट्रेड युनियनको छाता मुनि गोलबन्द गर्न !

-जहाँ सरकार त्यहाँ ट्रेड युनियन सौदाबाजी भन्ने ट्रेड युनियन मान्यता स्थापित गर्न !

Advertisement 3

– अन्यायपुर्ण समायोजन खारेज गरि बैज्ञानिक समायोजन गर्न पुर्व अनुमानयोग्य सरुवा बढुवा प्रणाली स्थापित गर्न !

– सेवा/ समुहको बैज्ञानिक वर्गीकरण गर्न !

-जनताको सबैभन्दा नजिकैको भरोसायोग्य साथी सरकारी कर्मचारी मान्यता स्थापित गर्न !

-जनता सग कर्मचारी संगठनको दोहोरो सम्बन्ध स्थापित गर्न !

– नयाँ प्रवेसी लाई ट्रेड युनियन प्रती भरोसा जगाउन !

– भ्रस्टाचार नियन्त्रण र सुशासनको लागि Whistleblower को भुमिकामा कर्मचारी ट्रेड युनियन स्थापित हुन !

– राष्ट्र सेवकको बैज्ञानिक सामाजिक शुरक्षामा ध्यानाकषिर्त हुन !

-समग्र ट्रेड युनियन आन्दोलनका आरोपहरु- अराजकता , अवसरबाद र अर्थबादी चिन्तन बाट आन्दोलन लाई मुक्त तुल्याउने बस्तुगत प्रयास गर्न !

प्रकाशित :२०७८ माघ २०, बिहीबार ०८:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry