प्रशासनद्वारा न्यानो कपडा वितरण

जिल्ला प्रशासन कार्यालय पर्साले गरिव र विपन्न समुदायलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको छ । कूल एक हजार ३०३ जनालाई चिसोबाट जोगाउन ऊनीको टोपी, हाइनेक र कम्मल वितरण गरिएको हो ।

Advertisement 1

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गरिव र विपन्न समुदायलाई जाडोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको जानकारी दिए ।

प्रकाशित :२०७८ माघ १२, बुधबार १४:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम