ओलीलाई कोरोना संक्रमण
Advertisement 1
शनिबार गरिएको पीसीआर परीक्षणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ ।
‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो । ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ ।
Advertisement 2
दुईपटक मिर्गौैला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमण पीडित भएका थिए । ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ ।
प्रकाशित :२०७८ माघ ९, आईतवार ११:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%