स्नातक तह तेस्रो वर्ष परीक्षाको तालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले परीक्षा तालिका सार्वजनिक गरेको छ ।

Advertisement 1

आज त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७८ सालमा संचालन हुने तिन वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा दिने शिक्षा शास्त्र संकाय तर्फका आंशिक परीक्षार्थी र मानविकी संकाय तर्फका नियमित, आंशिक तथा प्राइभेट परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा निम्न कार्यक्रमानुसार संचालन हुने भएको छ ।

 

Advertisement 2

प्रकाशित :२०७८ माघ ३, सोमबार १४:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry