दुई जना उपसचिव सहसचिवमा बढुवा सिफारिस

लोक सेवा आयोगले दुई जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
Advertisement 1
आयोगले हिजो पुस २९ गते शिक्षा सेवाका सुरेश सुरस श्रेष्ठ र जयराम श्रेष्ठको नाम सिफारिस गरेको हो ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/01/17164_Sifaris.pdf”]
प्रकाशित :२०७८ पुष ३० गते, शुक्रबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








