कति कमाउँछन् पोर्नस्टार? यी हुन् सबैभन्दा धनी…

विश्वमै एडल्ट फिल्मको कारोवार तिव्र रुपमा वढिरहेको छ । यस उद्योगमा वर्षेनी १५ सय बिलियन डलरको कारोवार हुने गरको छ । अतः यस क्षेत्रमा काम गर्नेहरुको आर्थिक हैसियतले पनि आकाश छोएको छ ।

Advertisement 1

यस्ता फिल्ममा अभिनय गर्ने हिरोरहिरोइनलाई दिल खोलेर पैसा दिइने गरिएको छ । यसैको कारण यिनीहरु धनाड्यको सूचिमा आउने गरेका छन् । अतः यहाँ विश्वका पाँच सवैभन्दा धनी पोर्नस्टार को हुन् ? उनीहरुसंग कति सम्पती छ ? यसवारे जानौ ।
जेना जेमसन

अमेरिकन पोर्न स्टार जेना जेमशनको कूल सम्पत्ति ३० मिलियन अमेरिकी डलर रहेको छ । यो सबै सम्पत्ति उनले पोर्न फिल्ममा अभिनय गरेरै आम्दानी गरेकी हुन् । जेनाले अहिलेसम्म २ सयभन्दा बढी पोर्न फिल्ममा काम गरिसकेकी छिन् ।

Advertisement 2

टेरा प्याट्रीक

टेरा प्याट्रीकले पनि पोर्न फिल्मबाटै १० मिलियन अमेरिकी डलर आम्दानी गरेकी छिन् । १० देखि १५ वटामात्र पोर्न फिल्ममा काम गरेकी प्याट्रीकले सन् २००८ मै पोर्न फिल्म खेल्न छाडेकी थिइन् । तर, उनले टेराभर्सन नामक कम्पनी स्थापना गरेर आजकल पोर्न फिल्म निर्माणमा लागेकी छिन् ।

Advertisement 3

पिटर नर्थ

अमेरिकन पोर्न स्टार पिटर नर्थसँग १० मिलियन डलर सम्पत्ति आर्जन गरेका छन् । १ हजार ८ सयभन्दा धेरै पोर्न फिल्ममा काम गरिसकेका नर्थले ७० भन्दा बढी पोर्न फिल्मको निर्देशनसमेत गरेका छन् । यसका अलावा उनले पोर्न फिल्म निर्माण गर्ने आफ्नै कम्पनी नर्थस्टार पनि सञ्चालन गरेका छन् ।

जेसी जेनी

अमेरिकन पोर्न स्टार जेसी जेनीसँग ८ मिलियन डलर सम्पती रहेको छ । जेसीले ७५ वटाभन्दा बढी पोर्न फिल्ममा काम गरेर सो सम्पत्ति जोडेकी हुन् । पोर्न उद्योगबाट अवकाश लिइसकेकी जेसी पोर्न फिल्मकी सर्वाधिक सफल कलाकारमध्येमा पर्छिन् । उनले पोर्न फिल्मबाट सम्पत्तिमात्र होइन सयौं अवार्डपनि पाएकी छिन् ।

ट्रेसि लर्ड्स

अमेरिकन पोर्न स्टार ट्रेसी लर्ड्स ७ मिलियन सम्पत्तिकी मालिक हुन् । तर ट्रेसीको सम्पत्तीको स्रोत पोर्न फिल्ममात्र होइन । उनी गायीका तथा लेखिका पनि हुन् । उनले १ सयभन्दा बढी पोर्न फिल्ममा काम गरेकी छिन् ।

प्रकाशित :२०७८ पुष २९, बिहीबार ०९:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry