सटर तानेर फेन्सी पसलमा चोरी

काठमाडौं । कलंकीस्थित ए मे फेन्सी स्टोर्समा गए राति चोरी हुँदा तीन लाख बराबरको धनमाल क्षति भएको छ । पसलको सटर फोडेर चोरी भएको प्रहरी बृत्त कालिमाटीका डिएसपी अपिल बोहोराले बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Advertisement 1

चोरले पसलमा रहेका जेन्स आइटमका सामानहरु मात्र लगेको पसलकी सञ्चालक कुमारी खत्रीले बताइन् ।
									
										प्रकाशित  :२०७७ मंसिर २१, आईतवार १२:२१																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                