यी हुन सहसचिवमा बढुवा सिफारिस भएका २० उपसचिवहरु

बढुवा सिफारिस समितिले २० जना कर्मचारीहरुलाई सहसचिवमा बढुवा सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले कार्यक्षमताका आधारमा उनीहरुको बढुवा सिफारिस गरेको हो । यसरी बढुवा हुनेहरुमा प्रशासन सेवाबाट दिपक घिमिरे,नारायणप्रसाद सापकोटा,बलराम निरौला,बेदप्रसाद खरेल,रुद्रप्रसाद पण्डित,मदन कोइराला,कोमल प्रसाद धमला,दिवस आचार्य,ईश्वरकुमार गिरी,श्रवण कुमार पोखरेल,रामबहादुर कुरुम्बाङ,गोपालकुमार अधिकारी,टुवराज पोखरेल,वासुदेव घिमिरे,उद्धव प्रसाद रिजाल,युवराज कट्टेल,धु्रवराज पण्डित र दिपक लामिछाने छन् ।

Advertisement 1

यस्तै समितिले नेपाल लेखापरिक्षण समूहबाट पदमप्रसाद आचार्य र शम्भु कुमार श्रेष्ठलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

प्रकाशित :२०७८ पुष ५, सोमबार ०७:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry