पूर्व सामान्य प्रशासनमन्त्री त्रिपाठीले नयाँ पार्टी खोल्ने
पूर्व सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने भएका छन् । पार्टीको नाम जनता प्रगतिशील पार्टी राखिएको छ । त्रिपाठीका अनुसार,पार्टीको नाम, झण्डा, लोगो र दस्तावेज सबै तयार भइसकेका छन् ।
Advertisement 1
लामो समय मधेशको राजनीति गर्दै आएका उनी २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा (एमाले)सँग मिलेर सूर्य चिह्नबाट चुनाव लडेका थिए। बीचमा संघीय मामिला तथा सामान्य प्रशासन हुँदै स्वास्थ्य मन्त्री बनेका उनी स्वतन्त्र नागरिक समूह बनाएर सक्रिय रहँदै आएका उनले अब भने नयाँ पार्टी बनाउन लागेका हुन्।
प्रकाशित :२०७८ मंसिर २७, सोमबार १५:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%