लुम्बिनी बैंक र नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. बीच डिजिटल कारोबार सम्झौता

लुम्बिनी विकास बैंकले आफ्नो डिजिटल कारोबारलाई स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रा. लि. सँग सम्झौता गरेको छ ।

Advertisement 1

सम्झौता अनुसार लुम्बिनी विकास बैंकसँग आवद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्स् प्रा। लि। को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Advertisement 2

लुम्बिनी विकास बैंकले हाल ७७ शाखाहरु र १७ वटा एटिएमबाट सेवा दिँदै आएको छ ।

प्रकाशित :२०७८ मंसिर २७, सोमबार ०९:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry