सेञ्चुरी कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
Advertisement 1
बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।
उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रिय कार्यालय पुतलीसडक, काठमाडौंमा के कति शेयर खरिद गर्न चाहेको सबै खुलाई आवेदन दिन सक्नेछन् ।
प्रकाशित :२०७८ मंसिर २४, शुक्रबार ११:०१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%