तीन बर्ष अनुपस्थित डा पन्तलाई स्वास्थ्य मन्त्रालयले माग्यो स्पष्टीकरण

विदा स्वीकृत नगराई सेवामा अनुपस्थित रहेका कन्सलटेन्ट रेडियोलोजिष्ट (नवौं तह) डा ओमबिजु पन्तलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्टीकरण माग गरेको छ।
Advertisement 1
कोशी अस्पताल विराटनगरमा कार्यरत डा पन्त २०७५ वैशाख २ देखि अनुपस्थित रहे पछि उनलाई स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (१)(ज) को कसुरमा सोही ऐनको दफा ७२(ख)१ बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य ठहरिने देखिएको भन्दै हटाउने प्रक्रिया अघि बढाएको छ।
प्रकाशित :२०७८ मंसिर २१, मंगलवार ०९:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%