दक्षिणकालीमा टिपरभित्रै…..

जबरजस्ती करणी गरेको अभियोगमा एकजना व्यक्ती प्हरीको फन्दामा परेका छन् ।
Advertisement 1
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दक्षिणकाली नगरपालिका–६ बस्ने धनुषा गणेशमानचारनाथ नगरपालिका–१ घर भएका २२ वर्षीय जित बहादुर बुढाथोकी लगायत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
दक्षिणकाली नगरपालिका–६ स्थित पार्किङ गरी राखेको टिपरमा किशोरीलाई उनीहरुले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
Advertisement 2
प्रकाशित :२०७८ मंसिर १५, बुधबार ११:०४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%