त्रिवि आयोगको नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । खुल्ला प्रतियोगिताले नतिजा प्रकाशनबारे सूचना जारी गरेको हो ।
Advertisement 1
०७८ श्रावण महिनामा सञ्चालित खुल्ला प्रतियोगिता अन्तर्गत प्राविधिक अधिकृत (सूचना प्रविधि) र मूख्य प्राविधिक सहायक (सूचना प्रविधि) पदको लिखित परीक्षाको नतिजा आयोगको निर्णय बमोजिम प्रकाशित गरिएको छ ।
प्रयोगात्मक परीक्षा २०७८ कार्तिक २७ गते बिहान ११ः०० बजे देखि सूचना तथा सञ्चार प्रविधि केन्द्र, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोकमा सञ्चालन हुनेछ ।
Advertisement 2
प्रकाशित :२०७८ कार्तिक १४, आईतवार १०:०१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%