तास खेलेको भिडियो सार्वजनिक भएपछि महतोको सरुवा

सर्लाहीका प्रमुख जिल्ला अधिकारी फेरीएको छ ।
Advertisement 1
कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई गृह मन्त्रालयमा तानिएका छन् भने उनको ठाउँमा बाबुराम खतिवडालाई सर्लाही पठाइएको छ ।
प्रकाशित :२०७८ कार्तिक ८, सोमबार १२:२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%