मासुका विषयमा भएका विवादपछि बुवाले गरे छोराको हत्या

सल्यानमा दसैंको मासुको विषयलाई लिएर बुवाले आफ्नै छोराको हत्या गरेका छन् ।

Advertisement 1

बनगाड कुपिण्डे नगरपालिका–१० माझकाडामा ५५ वर्षीय बुवा निमबहादुर कुँवरले आफ्नै छोरा ३३ वर्षीय रुपलाल कुँवरको हत्या गरेका हुन् ।

बुधबार सामान्य घरायसी विवाद हुँदा करिब राति १० बजे तिर घरेलु हतियार हँसियाको प्रयोग गरेर छोराको हत्या गरेको प्रहरीले जनाएको छ ।

Advertisement 2

 

प्रकाशित :२०७८ आश्विन २७, बुधबार ०७:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry