बुधवार सार्वजनिक विदा

प्रदेश २ सरकारले असोज १३ गते बुधवार सार्वजनिक विदा दिने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले जितिया पर्वको अवसरमा सन्देश जारी गर्दै जितिया पर्व मनाउने महिलाहरुका लागि बुधवार सार्वजनिक विदा दिएका जनाएका हुन् ।
Advertisement 1
पुत्रको दीघायूको कामना गर्दै हिन्दु धर्मावलम्बीहरुले मनाउने कठोर ब्रत जितियाको अवसरमा सम्पूर्ण ब्रतालु महिलाहरुमा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका छन् ।
प्रकाशित :२०७८ आश्विन ११, सोमबार १२:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%