मधेश प्रदेश सरकारद्धारा सार्वजनिक विदा

मधेश प्रदेश सरकारद्धारा मिति २०८२/०२/२८ गते बुधवार सार्वजनिक विदा दिने भएको छ।
Advertisement 1
मधेश प्रदेश सरकारद्धारा मिति २०८२/०१/२१ को निर्णय अनुसार २०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धी सूचना सम्बन्धमा मिति २०८२/०२/२८ गते बुधवार कविर दास जयन्तीका दिनमा मधेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको छ।

									
										प्रकाशित  :२०८२ जेष्ठ २७, मंगलवार ०७:०५																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

