सवारी दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते

दाङ। लमहीबाट गढवातर्फ गइरहेको मोटरसाइकल राप्ती पुलमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको ६ भने अन्य २ जना घाइते भएका छन्।
Advertisement 1
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार गढवा गाउँपालिका–६ रामपुरका १९ वर्षीय रोहित सुनारको मृत्यु भएको हो।
आज बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सोही स्थानका १८ वर्षीय राहुल थापा र नवीन गुरुङ घाइते भएका छन्।
Advertisement 2
प्रकाशित :२०८३ मंसिर ३ गते, बिहीबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









