राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस भएको छ।

Advertisement 1

राष्ट्रपति कार्यालयमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष विपिनराज निरौलाले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित :२०८३ भाद्र ३१, बुधबार १३:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry