संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालमा बुधबार गएको बाढीपहिरोप्रति दुःख व्यक्त गर्दै यस घडीमा नेपालको साथमा रहेको जनाएको छ।
Advertisement 1
युएईको विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिका कारण देशमा दर्जनौँ मानिसको मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। सो विज्ञप्तिमा पीडित परिवारहरूप्रति सहानुभूति व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
प्रकाशित :२०८३ भाद्र ११, बिहीबार १५:५३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








