सुनको मूल्य स्थिरः चाँदीको घट्यो

काठमाडौैं। स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य रु २५ ले घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु ३ लाख ६ हजार ८ सय र चाँदीको मूल्य रु ४ हजार ७ सय ५५ कायम भएको बताएको छ। सोमबार छापावाल सुन प्रतितोला रु ३ लाख ६ हजार ८ सय र चाँदीको रु ४ हजार ७ सय ७० कायम भएको थियो।
प्रकाशित :२०८३ भाद्र २, मंगलवार १३:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








