आज सुनको मूल्य ६ हजार ४०० ले बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। सोमबारको तुलनामा सुनको मूल्य तोलामा रु ६ हजार ४०० ले बढेको छ भने चाँदी रु १ सय १० ले बढेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख ७ हजार ९ सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४ हजार ७ सय ८० कायम भएको छ।

हिजो सोमबार छापावाल सुन प्रतितोला रु ३ लाख १ हजार ५ सय र त्यति नै परिमाणको चाँदीको मूल्य रु ४ हजार ६ सय ७० कायम थियो।

Advertisement 2

 

प्रकाशित :२०८३ श्रावण २६, मंगलवार १२:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry