मनाङ जिल्ला अस्पलाल लैजान डरलाग्दो बाटोमा अक्सिजन सिलिन्डर बोकेको भिडिओ

कोभिड-१९ विरुद्धको लडाइँमा भौगोलिक रूपमा विकट जिल्लाहरूले थप सास्ती भोग्नुपरेको स्वास्थ्यकर्मीको अनुभव छ।

Advertisement 1

जिल्ला अस्पताल मनाङकी एक नर्स उषा महतोले त्यस्तै अवस्था झल्किने एक भिडिओ खिचेकी छन्।

सामाजिक सञ्जालमा राखेको भिडिओबारे उनी भन्छिन्, “दुर्गमको स्वास्थ्य अवस्था झल्काउन यो भिडिओ खिचेकी हुँ।”

Advertisement 2

लमजुङको बेँसीसहरबाट मनाङको चामेसम्म पाँचवटा अक्सिजन सिलिन्डर र केही औषधिजन्य सामानहरू लैजाने क्रममा बीच बाटोमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपरेको दृश्य भिडिओमा छ। बीबीसीबाट

https://vod-pro-ww-live.akamaized.net/av_pv7_pa3/modav/bUnknown-707459f6-d784-4288-8e8c-7093744778f0_p09l26b3_cUnknown_1623304577072.mp4?__gda__=1623333691_7d64cac9e48759a78b6529ce83c239aa

प्रकाशित :२०७८ जेष्ठ २७, बिहीबार १३:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम