यी हुन जेष्ठता र कासमुका आधारमा बढुवा भएका २९ कर्मचारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना कर्मचारीहरुको बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको सचिवालयबाट सिफारिस भए बमोजिम गत वैशाख २० मा प्रकाशित भएको नामावली उपर उजुरी सुन्ने निकाय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव समक्ष उजुरी परी सो उजुरी सुन्ने अधिकारी सामान्य प्रशासन सचिवको जेठ २५ गतेको निर्णयबाट संशोधित योग्यताक्रम बढुवा नामावली सार्वजनिक गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा विविध सेवा, कम्युटर अपरेटर (राप अन प्रथम श्रेणी) पदमा २९ जना कर्मचारीको बढुवा गरेको हो ।

यी हुन जेष्ठता र कासमुका आधारमा बढुवा सिफारिस भएका २९ कर्मचारी

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार ०७:०२

प्रतिक्रिया दिनुहोस्