राष्ट्रियसभाको बैठक सुरू

काठमाडौं। राष्ट्रियसभाको आजको बैठक सुरू भएको छ। सभाको बैठकमा एउटा मात्रै कार्यसूची तोकिएको छ।

Advertisement 1

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले महान्यायाधिवक्ता कार्यालयको आव २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ। सभामा शून्यमा सांसदहरुले बल्नेक्रम सुरु भएको छ।

प्रकाशित :२०८३ असार ३१, बुधबार १४:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry