हास्य कलाकार शर्माको निधन

काठमाडौं। हास्य कलाकार खेम शर्माको संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा निधन भएको छ।
Advertisement 1
‘चतुरेको दाउ पेच’ नाटकबाट प्रसिद्धि कमाएका कलाकार शर्मा विगत ७ वर्षदेखि अर्बुद रोगबाट पीडित थिए।
यसैबीच, हास्य कलाकार शिवहरि पौडेल, चलचित्र समीक्षक प्रकाश सायमीलगायतले शर्माको निधनबाट नेपाली चलचित्र क्षेत्रका लागि अपुरणीय क्षति भएको उल्लेख गर्दै शोक प्रकट गरेका छन्।
प्रकाशित :२०८३ असार ७, आईतवार १४:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








