सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौ। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा रु ८ हजार २ सय र चाँदी रु ३३५ ले घटेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज १ तोला सुनको मोल रु ३ लाख ८ सय कायम भएको छ। १ तोला चाँदीको मूल्य रु ४ हजार ८९५ निर्धारण भएको छ।
गत शुक्रबार १ तोला सुन रु ३ लाख ९ हजार र त्यति नै परिमाणको चाँदी रु ५ हजार २३० मा कारोबार भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८३ जेष्ठ २४, आईतवार १२:०७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








