तोलामा ४ सयले बढ्यो सुनको मूल्य

काठमाडौं। स्थानीय बजारमा आज छापावाल सुनको मूल्य तोलामा रु ४०० ले बढेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु ३ लाख १० हजार ९०० मा खरिद बिक्री भएको छापावाल सुन आजका लागि रु ३ लाख ११ हजार ३०० निर्धारण भएको छ।
यस्तै, सोमबार प्रतितोला रु ५ हजार ३५५ मा क्रयविक्रय भएको चाँदी आजका लागि रु ५ हजार ४०५ निर्धारण भएको छ।
प्रकाशित :२०८३ जेष्ठ १९, मंगलवार १३:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








