सुनको मूल्य तोलामा ५०० ले वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि २ लाख ९५ हजार ३०० रुपैयाँ निर्धारण भएको छ।

यसैगरी चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले वृद्धि भएको छ। सोमबार प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने ५ हजार ८५ रुपैयाँ निर्धारण भएको छ।

प्रकाशित :२०८३ जेष्ठ ५, मंगलवार १२:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry