अधिवेशन स्थगितः अध्यादेश ल्याउँदै सरकार

काठमाडौं। सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ। आह्वान गरिएको संसद् अधिवेशन स्थगित गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ।
Advertisement 1
वैशाख १४ गते (आज) २ वजे बसिरहेको मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने तयारी भएकोे ईकर्मचारीको स्रोतले जानकारी दिएको छ।
Advertisement 2
संवैधानिक परिषद् लगायतका अध्यादेश ल्याउन लागिएको हो। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेका थिए तर २४ घण्टा नवित्दै पुनः सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए।
Advertisement 3
प्रकाशित :२०८३ बैशाख १४, सोमबार १४:३७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












