स्वास्थ्य मन्त्रालयले गर्‍यो ३३ चिकित्सकको काज फिर्ता

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत २० र चैत २२ मा २ पटक गरि ३३ जना चिकित्सकको काज फिर्ता गरेको छ । मन्त्रालयले दसौँ तहका २१ जना, नवौं तहका ११ जना र आठौं तहका १ जना गरि ३३ जना डाक्टरहरूको काज फिर्ता गरेको हो।

Advertisement 1

पहुँचका आधारमा विगतमा आफूलाई पायक पर्ने र सहज हुने ठाउँमा काजमा बसेका ३३ जना चिकित्सकलाई २० र २२ चैत का २ पटकको निर्णयले दरबन्दी भएका अस्पतालमा फिर्ता पठाइसकेको छ ।

काज फिर्ता ३३ जना Published Website_hzyexca
प्रकाशित :२०८२ चैत्र २२, आईतवार १५:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry