७ जना उपसचिव पदमा बढुवा सिफारिस (सूचनासहित)

काठमाडौं। बढुवा समितिको सचिवालयले ७ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।

Advertisement 1

बढुवा समितिको सोमवारको निर्णयअनुसार नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत ७ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो।
सूचना:

प्रकाशित :२०८२ माघ १३, मंगलवार ११:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry