४ जना उपसचिव पदमा बढुवा सिफारिस (सूचनासहित)

काठमाडौं। बढुवा समितिको सचिवालयले ४ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ ९ गते शुक्रबार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको छ।
Advertisement 1
बढुवा समितिको बिहीबारको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत १ जना, नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत २ जना र नेपाल कृषि सेवा, कृषि प्रसार समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत १ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरिएको हो।
सूचना:
Advertisement 2

प्रकाशित :२०८२ माघ ९, शुक्रबार ११:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%















