पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य कम गरेको छ ।
Advertisement 1
निगमले आज १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैया घटेको छ।
यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटेको छ। निगमले तय गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर रु. १ सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु. १ सय ३६ कायम भएको छ ।
प्रकाशित :२०८२ माघ २, शुक्रबार ११:२६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














