७५ जना कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडौं। गण्डकी प्रदेश सरकारले एकैपटक ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मातहतका विभिन्न कार्यालयमा कार्यरत ७५ जना कर्मचारीको सरुवा गरेको हो।

Advertisement 1

प्रदेश सरकारले प्रशासन समूहबाट १३ जना, स्वास्थ्य समूहबाट २० जना, वन समूहबाट ४ जना र कृषि समूहबाट २८ जना र इन्जिनियरिङ समूहबाट १० जनाको सरुवा गरिएको छ।

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/11/17633103568542_Saruwa-List-2082-07-30-1.pdf” title=”17633103568542_Saruwa List 2082-07-30 (1)”]

प्रकाशित :२०८२ मंसिर १, सोमबार ११:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम