५ उपसचिव, ८ अधिकृतलाई कामकाजमा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०७/११ गते १३ जना कर्मचारीको कामकाजमा पठाइएको छ।

Advertisement 1

५जना उपसचिवलाई कामकाजमा पठाउनुका साथै ७ जना शाखा अधिकृत १ जना तथ्याङक अधिकृतलाई राष्ट्रिय योजिा आयोगको २०८२/०७/०९ को पत्र अनुसार राष्ट्रिय योजना आयोगमा कामकाजमा पठाइएको छ।
हेर्नुहोस् सुचीः

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/10/Notices-20251028185359574.pdf”]

प्रकाशित :२०८२ कार्तिक १२, बुधबार १७:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम