लोक सेवा आयोगद्वारा सहसचिव र उपसचिव पदका लागि विज्ञापन प्रकाशित

काठमाडौं। लोक सेवा आयोगले सहसचिव र उपसचिव पदहरूका लागि नयाँ विज्ञापन प्रकाशित गरेको छ। आयोगले बुधवार सार्वजनिक गरेको सूचना मार्फत विभिन्न सेवाका राजपत्रांकित पदहरूमा दरखास्त आह्वान गरेको छ।
Advertisement 1
विज्ञापन अनुसार आयोगले निजामती सेवा र संघीय संसद सेवा अन्तर्गतका राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक र प्राविधिक) पदहरूका लागि आवेदन मागेको हो।
त्यससँगै स्वास्थ्य सेवाका एघारौँ र नवौँ तहका पदहरू तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत द्वितीय श्रेणीका पदहरूमा समेत आवेदन खुला गरिएको छ।
lok sewa
प्रकाशित :२०८२ आश्विन २९, बुधबार १६:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%