सुनचाँदीको मूल्य हालसम्मकै उच्च

काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु २ लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू ३ हजार २२० मा खरिदबिक्री हुनेछ।
हिजो आइतबार सुन प्रतितोला रू २ लाख ३८ हजार र चाँदी प्रतितोला रू ३ हजार १ सय २५ मा किनबेच भएको थियो। अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ४ हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भईरहेको छ।
प्रकाशित :२०८२ आश्विन २७, सोमबार १२:०३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%